ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल बाल संगठनलाई सनराइज बैंकको सहयोग

२०७७ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सनराइज बैंकले १३ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल मन्दिरलाई डेढ लाख सहयोग गरेको छ । बैंकको मुख्य कार्यालय गैरीधारामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन बाल मन्दिरका अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलार्ई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकामा यस वर्ष कोभिड–१९ को कारण ती सामग्री खरिद गर्न नगद सहयोग उपलब्ध गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्