ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठको नाममा रहेको १२ हजार ६३१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको सूचनामार्फत बताएको हो ।

नेपाल  राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन पनि कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्