ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु लाइफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले  सर्वसाधारणका लागि  प्राथमिक शेयर निष्कासन गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । 

कम्पनीले ६० लाख कित्ता शेयर निष्काशन गर्न असोज १४ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।

प्रतिक्रिया [1]
User Image

Bishnu Prasad Bhattarai

[Oct 11, 2020 08:56am]

I am regular reader of this popular economic news paper but it doesn't available in timely at our area biratnagar ' ithari


प्रतिक्रिया दिनुहोस्