ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

८.४६ अंक घट्यो नेप्से, १ अर्ब ५३ करोड बरावरको शेयर खरीदविक्री (२ बजेको अपडेट)

२०७७ असोज, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । आइतबार नेप्से परिसूचक कारोबार भएको तीन घण्टाको अवधिमा ८ दशमलव ४६ अंक घटेर १ हजार ५८१ दशमलव १७ विन्दुमा पुगेको छ ।

सो अवधिमा १९२ ओटा कम्पनीको रू. १ अर्ब ५३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

सो अवधिमाा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ८ करोड ३६ लाख बरावरको शेयर खरीदविक्री भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ ।

 कारोबारमा आएका १२ ओटा समुहमध्ये फाइनान्स कम्पनीको परिसूचक २ दशमलव ९१ प्रतिशत र जीवन बीमा कम्पनीको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशत वृद्धि भएको छ भने बाँकी समुहको परिसूचक घटेसँगै नेप्से परिसूचक घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्