ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हिमालयन बैंकको बोनस शेयर सूचीकृत

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौंं । हिमालयन बैंकको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ८५ लाख २० हजार २५५ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत माघ २९ गतेको साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्