ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा मागभन्दा बढी  आवेदन परेपछि छोटो समयमै बन्द

२०७७ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत असोज १६ गतेदेखि निष्कासन गरेको रू. ३ अर्बको ‘८ दशमलव ५० प्रतिशत एसबिएल डिबेन्चर- २०८४’ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको  बताएको छ ।

लगानीकर्ताको उल्लेख्य सहभागिता रहेकाले छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको पनि कम्पनीले बताएको छ ।
उक्त ऋणपत्र गत असाोज २० गते बन्द भएको छ ।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं विश्वासका साथ अधिक सदासयता प्राप्त भएको भन्दै कम्पनीले सम्पूर्ण लगानीकर्ताप्रति कृतज्ञता व्यक्त गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्