ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एस्कोर्टको पर्व अफर

२०७७ असोज, २६  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि एस्कोर्ट कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्स्ले एस्कोर्ट मेसिन खरिदका लागि विशेष अफर ल्याएको छ ।

अफरअन्तर्गत कुनै पनि एस्कोर्ट मेसिन खरिदमा ग्राहकले यासुदा ब्रान्डको होम एप्लायन्स प्याकेज पाउनुका साथै थप डिस्काउन्ट पनि पाउनेछन् । आईएमई अटोमोटिभ्स्ले दसैं–तिहार र छठ पर्वलाई लक्षित गरी यो अफर ल्याएको हो । यसका साथै कम्पनीले फाइनान्सको सुविधाको पनि व्यवस्था गरेको छ । यसले ग्राहकलाई थप सहज हुने आशा कम्पनीको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्