ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिम टिभीमा फाइदाको आइडिया अफर

२०७७ असोज, २६  
बजार
NA

काठमाडौं (अस) । डिजिटल केबुल नेटवर्क सिम टिभीले पर्व लक्षित फाइदाको आइडिया अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले एक वर्षसम्मको रिचार्जमा क्यासब्याक पाउनेछन् ।

यस्तै, सिम टिभी प्रयोगकर्ताले एचडी पिक्चर क्वालिटी, नयाँ नेपाली र विदेशी च्यानल, उचित सुविधा, कस्टमर केयर हेल्पलाइनजस्ता सुविधा होटल, ब्यान्क्विटलगायतले लिन सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्