ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ क्यापिटलको नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते

२०७७ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । सिद्धार्थ क्यापिटलले नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा साँझ ३ बजे गर्ने भएको छ । 

कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  ।

साथै आव २०७६/ ७७ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको दान रकम पनि पारित गर्ने प्रस्ताव रहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्