ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

२०७७ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ  । 

कम्पनीले शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलबाट हुने बताएको छ । कम्पनीले केही दिन अगाडि ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त शेयर शेयरधनीको डिम्याट खातामा आइसकेको छ  ।

उक्त शेयर सोमवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने पनि कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्