ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वाभिमान लघुवित्तका शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा

२०७७ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत माघ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २४ प्रतिशत बोनस शेयर असोज २२ गत देखि शेयरधनीको डिम्याट खातामा पठाएको हो । 

कम्पनीले शेयरधनी दर्ता पुस्तिका बन्द हुँदाको बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएको कम्पनीले बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्