ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुँरास लाइफ इन्स्योरेन्सको शिलबन्दी बोलपत्र सोमवार खोलिदै

२०७७ असोज, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २६, काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले शिलबन्दी बोलपत्र सोमवार असोज २६ गते बिहान १० बजेबाट एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा खोलिने भएको छ  । 

कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर असोज १३ गतेदेखि १९ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । 

कोभिड– १९ को रोकथाम तथा नियन्त्रणलाई ध्यानमा राख्दै बोलपत्र खोल्ने कार्यमा लगानीकर्ताहरुको सामुहिक उपस्थितिबाट गराउन नमिल्ने भएकाले निष्कासन तथा विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा मात्र बोलपत्र खोलिने व्यवस्था मिलाएको कम्पनीले जानकारी गराएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्