ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सल्यानमा निर्माणाधीन शंख पार्क

२०७७ असोज, २६  
Slider
Image Not Found

सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ शंखमुलमा निर्माणाधीन शंख । आगामी असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी कुल रू..९५ लाख १२ हजार १८३ को लागतमा शंख  पार्क निर्माणको काम भइहेको गाउँपालिकाले बताएको छ । यो शंख नेपाल कै ठूलो शंख हुने पनि गाउँपालिकाको  दावी  छ  । तस्वीर : बुद्धिमान पुन/ आर्थिक अभियान

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्