ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनसँगको स्वतन्त्र व्यापार सम्झौता खारेज गर्नेबारे सोच्दै माल्दिभ्स 

२०७७ असोज, २६  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २६, माले (माल्दिभ्स) । चीनसँगको सम्बन्ध सीमित बनाउनेबारे विचार गरिरहेको माल्दिभ्सले ऊसँग भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) खारेज गर्नेबारे विचार गरिरहेको छ । 

अन्य देशसँगको व्यापार सम्बन्ध जोगाउनका लागि यस्तो गर्न लागिएको हो । दुई देशबीचको एफटीएले अन्य देशसँगको व्यापारिक सम्बन्धमा अवरोध उत्पन्न गर्ने भएकोले यसबारे विचार गरिएको त्यहाँको अर्थमन्त्री फयज इस्माइलले हालै बताएका हुन् ।

चीनसँगको एफटीएलाई सन् २०१७ मा तत्कालीन राष्ट्रपति अब्दूल्ला यामिनको पालामा संसदले अनुमोदन गरेको  थियो । 

यामिनको पहिलो पेचिङ भ्रमणका क्रममा चिनियाँ समकक्षी सि चिनफिङ र यामिनले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता देशको अर्थतन्त्रका लागि हानिकार भएको भन्दै यसमा हस्ताक्षर नै नगर्नु पर्ने इस्माइलको भनाइ छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्