ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युनाइटेड इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण नगर्ने

२०७७ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।  

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

साथै कम्पनीले आव २०७५/ ७६ को वित्तीय विवरण एनएफआरएस  बमोजिमको पारित गरी बीमा समितिमा स्वीकृतीको लागि पठाएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्