ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : महङ्गिए मुस्ताङको च्याङ्ग्रा     

२०७७ असोज, २७  
Slider
Image Not Found

हिमाल पारीको जिल्ला मुस्ताङबाट विक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङ्ग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य आकासिएको छ । सामान्य च्याङ्ग्रा पनि रू. ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङ्ग्राको विकल्पमा खसीबोका रोज्न थालेका छन् । तस्वीर : रासस    
   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्