ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : पशुपतिनाथ मन्दिर बाहिर फूलमाला विक्री गर्न बसेका व्यापारीहरु

२०७७ असोज, २७  
Slider
Image Not Found

पशुपतिनाथ मन्दिर बाहिर मंगलवार फूलमाला विक्रीका लागि भक्तजनहरुको पर्खाइमा बसेका व्यापारीहरु । नेपालमा कोरोना महामारीपछि बन्दाबन्दी भएसँगै सर्बसाधारणका लागि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न पूर्णरुपमा बन्द गरिएको छ जसका कारण पुष्प व्यापारीहरु मात्र नभई यस क्षेत्र वरपरको अन्य व्यवसाय पनि संकटमा परेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्