ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महालक्ष्मी बैंकका ऋणीलाई ब्याज रकममा छुट

२०७७ असोज, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलाई राहत पुर्‍याउने उद्देश्यले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरे भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले ब्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्नेछ ।
हाल बैंकले विभिन्न स्थानका १०२ शाखा तथा ३४ एटिएमबाट वित्तीय कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्