ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकका ग्राहकलाई बस र हवाई टिकटमा विशेष छुट

२०७७ असोज, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) ।सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना ल्याएको छ ।

सनराइज बैंकका ग्राहकले सन्राइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा प्रतिबस टिकट २ सय र हवाई टिकटमा प्रतिटिकट ३ सयका दरले क्यासब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

बैंकले ल्याएको यो योजनाले चाडपर्व अवसरमा ग्राहक खुसीमा अझै उमंग थप्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्