ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँट तथा रकम फिर्ता

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज २९ गतेदेखि अकाउण्ट पेई चेकद्वारा फिर्ता हुने भएको छ । 

कम्पनीले उक्त शेयर असोज २२ गते बाँडफाँट गरेको बताएको छ । सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर  असोज ६ गतेदेखि २० गते शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो ।

विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्