ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक शेयरको बाँडफाँट असोज २७ गते गरेको छ ।

कम्पनीले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर बाँडफाट गरेको बताएको छ ।

विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बाँडफाँटमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा यथासम्भव छिटो शेयर नामसारीको कार्य गरिने पनि कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्