ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मेगा बैंक नेपालको बोलपत्र असोज २९ गते खोलिने 

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । मेगा बैंक नेपालले असोज २९ गते मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर, काठमाडौंमा अनलाइन प्रणालीबाट लाइभ प्रसारण गरेर बिहान १० बजे बोलपत्र खुला गर्ने भएको छ । 

कम्पनीले हकप्रद शेयरमा विक्री नभएको सर्वसाधारण समुहको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता र ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता संस्थापक शेयर असोज ११ गतेदेखि १८ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।

विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्