ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु लाइफ इन्स्योरेन्स र कर्पोरेट डेभलपमेण्ट बैंकको साधारण सभा बिहीवार हुँदै

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र कर्पोरेट डेभलपमेण्ट बैंकले बिहीवार साधारण सभाको आयोजना गरेका छन् । 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं म्यारिट होटल नक्साल, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । 

सभाले आव २०७६/ ७७ को लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियामवाली संशोधन गर्ने समबन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे साधारण सभा गर्ने भएको छ ।

सभाले उक्त कम्पनीसँग अन्य बैंक वा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्