ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : नेपालकै प्रसिद्ध पेडा पसल    

२०७७ असोज, २८  
Slider
Image Not Found

सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित बरमझियामा रहेको नेपालकै प्रसिद्ध पेडा पसल । कोरोना महामारीपछि गरिएको लकडाउनका कारण पेडा बनाउने व्यवसाय संकटमा परेको छ । दूधको उत्पादन र आपूर्तिको अवस्थामा सुधार नआए देश विदेशमा नाम कमाएको पेडाको गुणस्तरमा समेत ह्रास आउन सक्ने भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । अहिले सो क्षेत्रमा पुरानो बाजेको पेडा पसल नाम गरेका करीब ४० देखि ५० पेडा पसल सञ्चालनमा रहेका छन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्