ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पहिलो दिनमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.८४ % वृद्धि

२०७७ असोज, २८  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । कारोबार भएको पहिलो दिन जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको शेयर मूल्य रू. ३०५ मा खुला भएर रू. ३३५ पुगेको हो ।  बुधवार कम्पनीको १५० कित्ता शेयर खरीदविक्री भएको छ  । 

उक्त कम्पनीको शेयर मंगलवार म्याचिङ नभएर कारोबार हुन सकेको थिएन ।

कम्पनीको संस्थापकतर्फको ७० लाख र सर्वसाधारणको तर्फको ३० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारको लागि रू. १०१ देखि ३०५ दशमलव ७६ ओपन रेञ्ज पाएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्