ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : चिवाभञ्ज्याङ नागबेली सडकको सुन्दरता    

२०७७ असोज, २८  
Slider
Image Not Found

पाँचथर जिल्लाको नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्रयाक निकै आकर्षक देखिएको छ । पछिल्लो समय यही बाटो हुँदै लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्