ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : चावहिल चोकमा सिलौटा बनाउँदै गरेकी महिला

२०७७ असोज, २८  
Slider
Image Not Found

काठमाडौंको चावहिल चोकको सडक किनारामा बुधवार दिउँसो टन्टलापुर घाममा  सिलौटा, जाँतो बनाउँदै गरेकी सिराहा जिल्लाकी ३८ वर्षिय सिता सदा । कोरोना महामारीका कारण व्यापार नहुँदा दैनिक छाक टार्न पनि समस्या परेको उनी बताउँछिन्  । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्