ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सप्तरीको बोदेबसाइनमा सानिमाको विस्तारित काउन्टर

२०७७ असोज, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सानिमा बैंकले सप्तरीको बोदेबसाइनमा विस्तारित काउन्टर स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । काउन्टर असोज २८ देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

सातै प्रदेशमा बंैकका ८३ शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्