ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याजमा छुट

२०७७ असोज, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलाई राहत दिन असोज मसान्तभित्र तिर्नुपर्ने ब्याज भुक्तानी गरे भुक्तानी भएको ब्याज रकममा छुट दिने घोषणा गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्