ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एसियाको ‘डिजिटलोत्सव’ योजना

२०७७ असोज, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं  (अस) । एनआईसी एसिया बैंकले चाडपर्वको मौसमलाई लक्षित ‘डिजिटल उत्सव’ योजना ल्याएको छ । योजना यही कात्तिक १ देखि मंसिर ५ गतेसम्म लागू हुनेछ । योजनाअन्तर्गत सीजी, पलसोनिक, ब्रदरहुड, इलेक्ट्रोन, यासुदालगायत १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमा गरिने किनमेलमा डिजिटल भुक्तानी गर्दा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ता पाइनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्