ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिवम् सिमेन्टद्वारा २४.२१ % नगद लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ  ।

 कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकायको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् । 

कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्