ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्टक ब्रोकर्स एशोसिएशनको २६ औं वार्षिक साधारण सभा कात्तिक २१ गते 

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । स्टक ब्रोकर्स एशोसिएशन नेपालको २६ औं वार्षिक साधारण सभा कात्तिक २१ गते  पुतलीसडकस्थित कार्यालयमा हुने भएको छ । 

एशोसिएशनको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा दिनको १ बजे हुने ब्रोकर्स एशोसिएशनले जानकारी गराएको छ । 

सभाले कार्य समितिको निर्वाचन अथवा चयन गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा पारिश्रमकि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्