ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल बैंकको संस्थापक शेयर विक्रीमा 

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । 

संस्थापक शेयर खरीद गर्ने पहिलो अधिकार कम्पनीकै विद्यमान संस्थापकहरु हुने भएकाले उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङमा सम्पर्क गर्न अनुरोध गरिएको छ  ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्