ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सांग्रिला डेभलपमेण्ट बैंकको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा 

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५९९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

उक्त कम्पनीका दुई जना संस्थापक शेयरधनीले शेयर विक्री गर्न लागेको जानकारी गराउँदै कम्पनीले संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न गरी केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्न भनेको छ ।

तोकिएको समयभित्र कुनै पनि निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने पनि कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्