ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिन्ध्यवासीनी हाईड्रोपावरको विशेष साधारण सभा कात्तिक १६ गते हुँदै

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । बिन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले विषेश साधारण सभा कात्तिक १६ गते गर्ने भएको छ ।

कम्पनीको कार्यालय नयाँ बानेश्वर,काठमाडौंमा दिउँसो २ बजे  भर्चुअल माध्यमबाट साधारण सभा हुन लागेको हो  । सभाले सञ्चालक हुनको निमित्त लिनु पर्ने शेयर संख्या १ हजारबाट घटाई १०० गरी संशोधन नियामवालीको नियम २८ लाई संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको यस वर्षको वार्षिक साधारण सभा नभएसम्मका लागि सभाले बर्तमान सञ्चालक समितिलाई नै निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्