ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : घटस्थापनाको लागि सामग्री विक्री गर्न बसेकी महिला

२०७७ असोज, २९  
Slider
Image Not Found

काठमाडौंको असन चोकमा घटस्थापनाका लागि आवश्यक पर्ने जौं, मकै, शुद्ध माटो विक्री गर्न ग्राहक कुर्दै  बसेकी सितादेवी महर्जन । आगामी शनिवार अर्थात् कार्तिक १ गते  जमरा राखी यो वर्षको बडादशैंको शुरुवात हुँदैछ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्