ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म नगद फिर्ता

२०७७ असोज, ३०  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने भएका छन् । नजिकिँदै गरेको दसैंलाई लक्षित गरेर बैंकले यो योजना ल्याएको हो ।  यसमा बैंकका डेबिट/क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा इन्टरनेट बैंकिङ प्रयोगकर्ताले पस, क्यु आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा हजार रुपैयाँभन्दा बढीको कारोबार गर्दा २५ प्रतिशत  वा २ हजार ५०० सयसम्म नगद फिर्ता पाउनेछन् । योजना कात्तिक ६ सम्म लागू हुने बैंकले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्