ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

२०७७ असोज, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा  कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा असोज २९ गते सो सभा सम्पन्न भएको हो ।  सभाले कम्पनीको वार्षिक प्रतिवेदनसहित लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्