ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा इक्विटी फण्डले लाभांशका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीले नगद लाभांश वितरणको लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

योजनाले इकाईधनीलाई ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि बुक क्लोज गरेको हो । कात्तिक १३ गतेसम्म इकाई कायम गर्ने इकाइधनीले उक्त नगद लाभांश पाउने छन् । 

योजनाले आव २०७६/ ७७ को मुनाफाबाट  इकाईधनीलाई नगद लाभांश वितरण गर्न लागेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्