ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यूनिसेफको सर्वेक्षण :  अनलाईनबाट पढ्ने संख्या ८० %     

२०७७ असोज, ३०  
समाचार
Image Not Found

असोज ३०, काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय बालकोष (यूनिसेफ) ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको संख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको बताएको छ ।

 गत असार महीनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिक सत्रको मान्यता दिएपछि वृद्धि भएको हो । 

यूनिसेफले पछिल्लो तीन महीनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको हो ।   रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्