ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सुन्धारा क्षेत्रको फूटपाथमा कपडा खरीद गर्दै सर्वसाधारण

२०७७ कार्तिक, १  
Image Not Found

काठमाडौंको सुन्धारा क्षेत्रको फूटपाथमा शनिवार अपरान्ह विक्रीका लािग राखिएका नयाँ कपडा खरीद गर्दै सर्वसाधारण हरु । कोरोना महामारीले गर्दा यस वर्षको बडादसैं नजिकिदै गर्दा पनि व्यापार भने पहिलेको तुलनामा नगन्य रहेको १० वर्षदेखि व्यापार गर्दै आएकी सिन्धुपाल्चोककी माया तामाङ बताउँछिन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्