ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबी बैंकको ‘दसैं नगद फिर्ता’ अफर

२०७७ कार्तिक, २  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबी बैंक र इलेक्ट्रोनिक्स ब्रान्ड सिजीबीच ग्राहकले सिजीका कुनै पनि उत्पादन बैंकको कार्डबाट खरिद गर्दा मेगाडिलअन्तर्गत ‘एनएमबी दसैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ । यसपालिको दसैं किनमेल सहज बनाउने  उद्देश्यले सिजीले यो अभियान सुरु गरेको हो ।

एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डका साथ दसैं महाअफरअन्तर्गत ग्राहकले सीजीका उत्पादनको प्रत्येक खरिदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् । एनएमबी बैंकले हाल १ सय ८६ शाखा, ६ विस्तारित काउन्टर र १ सय ३५ एटिएमबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्