ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवारदेखि रोक्का भएको छ ।

उक्त कम्पनीलाई  सिटीजन्स बैंक इन्टरनेशनल बैंकले प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।

 सिटीजन्स बैंकको १०० बरावर तिनाउ मिसन डेभलपमेण्ट बैंकको ९६ बराबरको शेयर अनुपातमा (१०० : ९६) प्राप्ति गर्ने समझदारी पत्रमा सम्झौता भएको कम्पनीले बताएको छ ।

यो पनि हेर्नुस् :

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्