ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेल नियुक्त

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनको कार्यकाल कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि हुने छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्