ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई क्यापिटलको वार्षिक साधारण सभा सोमवार हुँदै

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको तेस्रो वार्षिक साधारण सभा  कात्तिक ३ गते रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा हुने भएको छ ।

 कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियो । 

सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, प्राइभेट इक्विटी भेञ्चर कयापिटल सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सञ्चालक समितिले ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्