ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

२०७७ कार्तिक, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ । 

कम्पनीको २० लाख ५२ हजार ८६४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । 

कम्पनीको कात्तिक २ गतेको निर्णय अनुसार उक्त शेयर सर्वसाधारण समुहमा अभिलेख गरी कारोबार योग्य भएको कम्पनीले बताएको छ ।अव कम्पनीको शेयर संरचना संस्थापक समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण समुहतर्फ ४० प्रतिशत (६० : ४०) भएको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्