ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

केन्द्रीय बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै    

२०७७ कार्तिक, २  
समाचार
Image Not Found

कात्तिक २, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।     
     
सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागिएको बैंकले बताएको छ । विक्री हुन लागेको कुल ट्रेजरी बिलमध्ये रू.७ अर्ब २० करोड गत वर्ष विक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रू. ४ अर्ब नयाँ हो ।     
     
केन्द्रीय बैंकका अनुसार रू.४ अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि विसं २०७८ साल कात्तिक २ गते रहेको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्