ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल बैंकको ८४ औं वार्षिकोत्सव : विभिन्न सेवा निःशुल्क दिने घोषणा

२०७७ कार्तिक, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । ३० कात्तिक १९९४ मा स्थापना भएको नेपालको पहिलो बैंक, नेपाल बैंकले आइतबार स्थापनाको ८४ औं वार्षिकोत्सव मनाएको छ ।

बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेश अवसरमा ग्राहकलाई निक्षेप खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट अकाउन्ट, मेरो सेयर, सी–आस्बा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्नेछ ।

बैंकले हाल देशका ६४ जिल्लामा १ सय ९१ शाखा, १ सय २६ एटिएम तथा ३६ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्