ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : हिल स्टेशन  र सुनसान भेडेटार    

२०७७ कार्तिक, ३  
Slider
Image Not Found

धनकुटा र धरानको सीमा क्षेत्रमा रहेको प्रदेश नं १ को सबैभन्दा व्यस्त हिल स्टेशन  र सुनसान भेडेटार । नेपाली र सिमावर्ती भारतीय राज्य बिहार र पश्चिम् बंगालबाट आउने पर्यटक घटेपछि अहिले भेडेटार सुनसान जस्तै छ । पर्यटक आउँदा बस्ने होटल तथा लज भने कोभिड–१९ को सतर्कतासहित खुल्ला रहेको होटेल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्