ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : धुम्रबाराहीको सडक छेउमा खसी तथा च्याङग्रा विक्री गर्न बसेका व्यापारी

२०७७ कार्तिक, ४  
Slider
Image Not Found

काठमाडौंको धुम्रबाराहीको सडक छेउमा मंगलवार मुस्ताङ जिल्लाबाट दसैंका लागि ल्याएको  खसी तथा च्याङ्ग्रा विक्री गर्न बसेका म्याग्दीका ब्यापारी राम बहादुर खत्री । उनले प्रतिगोटाको मूल्य रू. ३२ हजार देखि ३६ हजारसम्म बिना तौल विक्री गरिरहेको बताए ।
यो वर्ष किसानको घर–घरमै गएर खरीद गर्दा नै महँगो भएको र  स्थानीय सरकारले  ठाउँ–ठाउँमा लिएको करका कारण गत वर्षको तुलनामा ब्यापार कम भएको उनले बताए । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्